Posted by: chipledhunga March 12, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, बल्ल बल्ल पाएर खाएको अस्थायी जागीर थियो, धन्न ६ हप्ताको भनेको एक हप्ता अरु फाप्यो। काम रहुन्जेल तेल निस्किने गरी पेल्यो, सिद्धिए पछी घोक्रेठ्याक। भित्री द्रिष्य एउटा अर्को दिएको थिएँ अस्ती, अर्को हप्ता थाहा हुन्छ रे। पाए देखी त्यही जागीर खाम्ला।        
Read Full Discussion Thread for this article