Posted by: Rahuldai March 12, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        

तारेमाम चिप्ले सर
हाजिर हुन आउने सूचना को आज


चौतिसौं दिनमा हाजिर हुनु भाकोमा बधाई छ। झन्डै जागिर चेट हुन लाग्या ।



नयाँ बर्षको उत्तर पूर्व सन्ध्यामा नेपाल पुग्छु । टुकी बालेर नयाँ बर्षाको स्वागत गर्ने शौभाग्य प्राप्त हुने छ भन्ने विश्वाश छ ।

Read Full Discussion Thread for this article