Posted by: chipledhunga March 12, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        

बनको बाघले नखाए नि मनको बाघले खाला
रोजी खोजी हिंड्यौ भने जोबन खेर जाला
अनी रुनु पर्ला कुना पसेर
बुढो पोइको जुम्रा हेर्न बसेर


लामो अन्तराल पछिको शुक्रबारे जदौ सबै गाम्लेहरुलाई।
रिट्ठे सर नेपाल जाने हल्ला सुनेको थिएँ, कहिले हो प्रस्थान मीती? जान अघि फोनमा कुरो गर्न पाए हुन्थ्यो (सामान भिडाउन होइन है, आत्तिनु पर्दैन)।
ठुल्दाइ पनि नयाँ बर्ष मनाउन जाने हो केरे, मखुला? 
नयाँ अनुहार कुखुरा चोर पनि आएको रहेछ। कुम्लेको मकुन्डो त परेन?
बिर्खे बुढो टेकुतिर रे? के रोग लागेछ बुढोलाई?
TMS पनी नौओ अनुहार जस्तो लाग्यो है।
पूरे, रामे, बैरे, क्रेजी परमात्मालाई तारेमाम्।
बाउचा, फर्केको हो कि नेपालमै हो? कार्यकारी अधिकार बाँकी छ कि संबैधानिक घर मूली भएको हो?


नाम छुटेका सबैलाई हाइ हेल्लो नमस्कार।     

Read Full Discussion Thread for this article