Posted by: ramronepal March 12, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        
नियमित समय भन्दा धेरै अगाडि ...... पुर्बी समय अनुसार रातको १०:५२ जाँदा जिम्माल ले फुन गरेका थिए .....
उक्त फुन बार्ता अनुसार बुढा जिम्दै र सकुसल नै रहेको जानकारी गराएका छन ..

तर बुढा सँग पैसो नभएको जानकारी गराउन्दै थिए .... कोइ चौतारीका औतारी ले मतलब गर्न छोडे भन्दै थिए ......

जाबो $१५ को टिकेट मैले किन्न सकिन रामे ...... यो साईट मा छ किन न ... भनेर भन्दै थिए ...... बिचरा बुढाको यो दिन आउला जस्तो लागेको थिएन .....


(माफ गर्नु होला है $१५ को टिकेट चाँही म हस्तिनापुर तिर जान लाई हो है )


सबैलाई झ्याम्मै लाएर नमस्ते ठोके है ....

स्वस्ति दीप ।
Last edited: 12-Mar-10 10:26 AM
Read Full Discussion Thread for this article