Posted by: somewhereondearth March 11, 2010
माया.....
Login in to Rate this Post:     0       ?        
एउटा बिशिष्ट प्रस्तुती । निकै  परिपक्व विश्लेषण अनि माझिएको लेखाई । बाघपटुका पाउँछु म तिम्रो लेखाईमा ।  

यसपालि निक्कै कुरा खोदल्यौ । निक्कै राप आयो । 

लेख्दै गर । 

thanks for sharing

-somewhereondearth
Read Full Discussion Thread for this article