Posted by: KAledai March 11, 2010
त्यही हो!
Login in to Rate this Post:     0       ?        

नमस्ते क्रेजी भाई,


बिसन्चो भए नि सञ्चै छु भन्नु पर्नी, अँ भाउजु माइत गए नि घरै भए नि टेन्सन त भै रहन्छ। त्यसैले औसी पुर्णिमामा साझा तिर यसो एक्लै घुम्छु। 


त्यो टेबलेटले नभेट्नी भए पछि के लाई खाइ राख्नु? दिज्यु लाई जस्तो दोहोरो टेन्सन पर्‍यो भने ८ वटा एकै चोटि लिनु पर्ला जस्तो पो लाग्यो मलाई त?


अर्को भागमा अलि सन्चो भएको समाचार ल्याउनोस प्रभो। धेरै टेन्सन नगरम् ............


कालेदाइ           
 

Read Full Discussion Thread for this article