Posted by: ramronepal March 11, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        
हैन यो बाघ किन कराइरहेको छ ब्यान ब्यानै .........
कहिले कही त एक्लै गये नि हुन्छ नि बगलामुखी तिर ......

पुरे, बैरे, रिठ्ठे, लहरे ...... सबै भेटिहाल्छन नि उतै .....

ठुल्दाइ, आज म त नगएको बगलामुखी ......
कती जानु ...... हुने केही होइन ......

नेम र कुखुरे पनि ब्यान ब्यानै उठेर लागिसकेका रहेछन त ....

ल सबैलाई मेरो यो बिहीवारको बिहानिमा न्यानो प्रणाम है ......

ओये पुरे कस्तो घुरेको तरुनिलाई ........ कहिले नदेखेको जस्तो ......
Read Full Discussion Thread for this article