Posted by: Harka_Bahadur March 10, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        
घिमिरेको जिबनी सँग मिल्ने गीत हो , मैलेनी बुजेको छु मर्म अली अली । पुरेलाई मन पर्ने नारायण दाइको गीत सुन्दिम्न त अब ।
Read Full Discussion Thread for this article