Posted by: दौतरी March 10, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        

ल मैले पनि दिपकै इस्टाइलां सप्पैलाइ स्वस्ती टक्राएं।


राहुल दाइ चिप्लेटी खेल्ने भए यता आउनुहोला, जता नि हिउं नै हिउं छ कति चिप्लेटी खेल्ने?
आज भने सबै आएछन, सौतारीमा बसन्त पक्का लागेछ।

Read Full Discussion Thread for this article