Posted by: Rahuldai March 10, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        

तारेमाम तारेमाम बैरे ,


लहरे बज्या चिपोट्ले खुवाउनु पर्ला भनेर भर्जिनिया नआइकन केण्टुकी मै टुकी बालेर बस्नेको नि कुरा पत्याउन्छन गाम्ले ले ।


 लहरेले भेट भाको बेला चिपोट्ले खुवाउने बाचा गरेकोथ्यो, धेरै अगाडि । हिजो अस्ती नै भर्जिनिया जाने पिलान बनाएकोथ्यो त्यसले। म डिसी जादैछु भन्ने थाहा भएसी , अर्को हफ्ता जाने रे भन्दै चिपोट्ले को पैसा बचायो बज्याले।


भरे फर्किने हो टिरेनबाट, घाम डुबे सि आउने भाकोले जाम हुँदैन भन्ने विश्वाश छ ।

Read Full Discussion Thread for this article