Posted by: ramronepal March 10, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        
कुखुरे के के झ्याप हानियो त रात भरी ?

दौन्तरी ल झरौ हर्क्या पसल तिर एसो चिचु खान मन लाग्यो

म त ठुल्दाइ पनि आउनहुन्छ भन्ने आश थियो यो बिहानिमा ....... चेक आउट गर्नु भन्दा अघी $१५ त उठाउन पर्‍यो नि दाई ..........



ओये पुरे ...... उठ्न पर्दैन? ....... काम जान पर्दैन ? काम नगरि कस्ले खान दिन्छ ......... ल छिटो उठ .....

लहरे, बैरे, रिठ्ठे ....... के भनाइ भयो र

अचेल पून्टे बुढा कता लागेछन? आउनै छाडे त बाइ ......

जिम्माल त बिजी भईहाल्यो ... बिहान उठेर बेलुका को सबै भाँडा माझ्दा नै आधा दिन जान्छ भनेर सुनाउन्दै थियो .......

अनी १-२ जना भएका नारी हरु पनि कता लागे ........

छोरी मान्छे भएपछी त बिहानै उठेर घर सफा सुग्गर राख्नु ....... चिया बनाएर खुवाउनु ........ खुशी जस्ता त छन चेली हरु चौतारीमा ..... १२ बजे तिर गूड् मर्निङ भन्दै आउन्छन .......


Read Full Discussion Thread for this article