Posted by: syanjali March 8, 2010
Login in to Rate this Post:
0
?

"पूस्तकस्य तुया बिद्या परहस्थ गत धनम
कार्य काले समुनस्ते , नस बिद्या नतदधम "।
साथी तिमी साच्चिनै महा मुर्ख हौ , मै जस्तो मैले पनि डेड दसक अगाडि मेरो शहरको करोडपती को छोरो मैले साइकल चलाऊन नस्क्दा उनी हौ चिप्ला कार चडेर हिन्थे
कसरी नपत्याउनु जाबो ३७०० डलरको तेतिखेर काठमान्दु मा १-२ रोपनी जग्गा आउथ्यो बल्ल बल्ल तिर्यो साउ र् ब्याज ६ लाख त्यो छ लाख मा साडे चार लाख को उठति फेरी आफन्तले चलाई दिए फेरी उठाउनु पर्ने भएको छ
एत्रो बर्ष अमेरिकामा बसेर अमेरिकन लाई चिन्न नसक्नु महा मुर्ख नै हौ एदी १५००० डलर दिएको भए। अमेरिकन हरु पे चेक हात परेको दिन देखी घरमा आउँदैन, पैसा नसिधीकनपैसा सकिएको दिन लन्च खान, २ दलर दे न भनी माग्न लाज मानदैन .पैसा कसैलाई पनि दिनु भनेको बिरालो लाई दुध पैचो दिए जस्तो हो मेरो पनि तेही कथा छ ।
मेरा दाई आफु भने नेपालमा घडेरी किन्छन , अनी ब्यापार गर्न पैसा माग्छन , नदिउ दाई , दिए पछी फोन पनि उठाउदैनन, नेपालको घडेरी बेचेर आर्को काठमाडौं मा घडेरी फेरी किने रे आफुभने ३ लाख माईल को खटारा चलाएर बसेको छु अबत दिन्छन कि भनेको त अमेरिका मा गएर दिन्छु रे
विश्वाश गरु कि मरु ? दाइले कमाएका छैनन खै आसै आसमा बित्ने भयो जिन्दगानी भनी बस्नु पर्या छ लौ नानी तिमी पनि मै जस्ताइ दुकु लन्थक रहेछौ
Someone may add" did you ask before you lend and now you want my advise"

Last edited: 10-Mar-10 01:33 PM