Posted by: crazy_love March 8, 2010
त्यही हो!
Login in to Rate this Post:     0       ?        

यो फुच्चेले गोल घुम्ति भनेर हामीलाइ तर्साउन खोज्या जस्तो छ नि!


बिस्टेले मलाइ पहिला त क्रेजी भनेर चिन्या रहेनछ। लौ परिचय गरौ, नमस्ते बिस्टे जी!


white_flag


Thanks a lot for being crazy like me!


पुरे के भन्छ? आफैले आफैलाइ बिचरो, घाँटि निचरो?? कि के हो?


गुच्चाचोर ज्यु,


ल आयो आयो भाग-९, "त्यही हो।"


कालेदाइ,


चारवटा टेबलेटले त के छोला र है? दाइलाइ सन्चै? अस्ति कता हो दाइको नि मन एक्लै छ भनेर पढ्या थे, भाउजु, माइत जानु भयो कि क्या हो दाइ?

Read Full Discussion Thread for this article