Posted by: Geology Tiger March 7, 2010
बुंगोको अचार
Login in to Rate this Post:     0       ?        

 


ल स्याङ्जाली अनि साग र सिस्नु दुबै साथीहरुलाई धेरै धेरै धन्यवाद! आलु उसिनेर, अनि तेलमा खुर्सानी फुराएर, साथीहरुले भने झै गरेर बुंगोको अचार बनाए, खुब मिठो भयो।


 

Read Full Discussion Thread for this article