Posted by: nepal_ko_lato March 7, 2010
what did we did for Nepal??
Login in to Rate this Post:     0       ?        
नेपाली राजनीति अनी नेता हरु को कृयाकलापले नेपाली जनताको मनोबलमा गिरावट आएको हो । देशले प्रगती गर्नु को साटो दुर्गाती तिर जानुमा माओवादी खाओबादी काङ्रेस अनी एमाले केमाले ज्ञाने अनी तिनका कार्एकर्ता हरु को प्रमुख हात छ । नेपालका नेताहरु ले राम्रो बिचार लिएर देशको लागि काम गरे धेरै नेपाली हरु देशको लागि केही गर्न जरुर तत्पर हुनेछन
Read Full Discussion Thread for this article