Posted by: Rodiohead March 6, 2010
महिलालाई चरम सुख
Login in to Rate this Post:     1       ?         Liked by

हैन कुन चै गेडे आयो यहाँ फेरी चरम चरमको कुरा गर्दै? जाठो गेडे, "लोहा गरम कर्के बस् डोब्दो पानीमे" एत्ती मन्त्र जाने पछी के को चरम न सरम।


एदी सम्भोग सुखकै कुरा गर्छौ भने, विद्वान विद्वानहरुले गहिरो गहिरो अध्ययन गरेका कुराहरुलाई हेर्ने हो भने उनिहरु एउटै निचोड्मा आएर अड्किएका छन त्यो हो : "एदी बर्गरको स्वाद कस्तो छ थाहा पाउनु छ भने आँफैले चपाउनु पर्छ" यो बाट केही बुझिस गुले?


जाठो, बाल नदीके ग्यास चरममा पुगी कि अझै गरम नै छे भन्ने कुरो को। तेरो ग्यासले पनि आँफैले कसरी लोहा गरम गराउने र कसरी चरम मा पुग्ने भन्ने एउटा "प्रोसीड्युरल फ्लोचार्ट" पहिले नै तयार गर्नु पर्छ, त्यो उस्को जिम्माको कुरो हो एदी उस्लाई चरममा पुग्नु छ भने, नत्र गुले त आफु चै सधैं गलत भरममा हुन्छस।


तिम्रो आफ्नो टेन्सन भनेको लोहा गरम हुन्छ कि हुँदैन, तेत्ती हो। तेत्ती चै भयो भने तिमी ठीक छौ, बाँकी ग्यासले सम्हाल्छे।


तेत्ती हुँदापनी उनिचै तिमीसँग असन्तुस्टी छ भने चै गुले तिम्रो कोरी परेको अनुहारनै उस्ले मन नपराएको भन्ने बुझे हुन्छ।

Read Full Discussion Thread for this article