Posted by: ramronepal March 5, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        
मुला पुरे ...... किन निउ खोजिरहेको छ ...... हैन तह लाउनु पर्‍यो ठुल्दाइ ..... आफ्नो भाई एसरी बिग्रेको हेर्न कसरी सक्नु भएको ....

पख म पनि नेपाल गएर आउन्छु ..... अनी पुरे ले दाई का दाई दिन्छ
ल मैले के लेखे जिम्माल को बारेमा यो पढ मुला

http://www.sajha.com/sajha/html/openthread.cfm?StartRow=211&PageNum=8&forum=271&threadid=79940#758522

म फेरी पनि के भन्छु भने जिम्माल ले यो भनेकै हुन ........... "" रामे चौतारीमा २-३ वोटा तलतिर फर्केको तिरमा त मैले नै क्लिक गरे""  ... ........होइन भनेर भन्न सके भने म चौतारी आऊनै छोडिदिन्छु ....



प्रचन्ड जस्तो हुन पाये त ठिकै हुन्थ्यो नि ....... जिम्माल जस्तै बुढो हुँदै गयो प्रचण्ड र पो जे मन लाग्यो त्यही बोल्न थालयो नि .......

Read Full Discussion Thread for this article