Posted by: दौतरी March 5, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        

केही ट्याम चौतारीबाट हराको थें। क्यानाम मेलामा के के हेर्यो सप्पै चियो गर्चन के रे। अब नेपालीआं लेखे त मोराहरुले लौ कुन काइदाको कुरो लेख्यो भनेर तर्सिने हुन कि भनेर कामबाट चियाउन त डरैमर्दो छ क्या। तर चौतारीका परिवारको मुया त उस्तै रैच के रे। झु्क्केर हो कि नझुक्केर हो चौतारी चिनेको धर्मै गरेजस्तो लाग्यो। परदेशां यस्ता मुया गर्ने मुन्छ कता पाउनु गांठे?
ए पूरे ,लरे भने झु्क्कें क्या। मेरो के दोष त,त्यइ आंखाको कुकाम हो क्या। त्यइ भर आजकाल आंखा अगाडि डन्डी भको गिलास लगाउने गरेको छु। राउल दाइ बियाको कथामा पोख्त हुनुहुन्छ। आज राउल दाइले नक्कली भाउजुको कुचो चार्ज पाउने पक्का भो। नक्कली भाउजुले मुया गरे म नै भाउजूको लुठो भनेर भे ने एउ दुइ कुचो हान्ने ल , पक्का।

Read Full Discussion Thread for this article