Posted by: ritthe March 5, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        

मेरो नि हैपी र हेवी शुक्रबार कुखुरे लाई


हर्के जिम्दै रेछ खुशी लाओ देखेर ! हिजो दुई सिड्ढी लाइसक्यो तेस्रो बाँकी छ भन्दै थ्यो तेइ कुठाउँ मा परेनछ सिट्ठी !


लहरे ले हिजो कट्रिना मैचाको राम्रो गीत राख्देछ मैले भनेसी ! ल बाओ, ठुलो हुनु निरोगी हुनु ! मन अझै ठुलो होस् (नेपाल बाट आउँदा एउटा लगेज अरुकै लागि भनेर छुट्याउने मन होस्)

Read Full Discussion Thread for this article