Posted by: Harka_Bahadur March 4, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        

लु के गर्छौ हेरौ , एकान्तै छनी अहिले कुरो गर्छ बज्जे ।


आफ्नो पाक्दै छ यार दुई सिठ्ठि लाग्यो अब लास्ट सिठ्ठिको पर्खाइ मा छु , अनी रिठ्ठेको खान पिन दुबै भै सकेको हो ? 

Read Full Discussion Thread for this article