Posted by: Harka_Bahadur March 4, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        
तेही भन्या मैले त्यो जिरे खुर्सनी , मेरी बास्सै सप्पै सेरिअल हरु यही आर हेरेको , नेपाल मा हुँदा मुख्नी हेर्न पाको थिन ।
तर लोड सेडींगमा रमाइलोनी हुन्छ लहरे छिमेकी तरुनी सँग गफ गाफ गर्न पाईन्छनी कि कसो ?
Read Full Discussion Thread for this article