Posted by: Harka_Bahadur March 4, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        

मदनवा कता गछ अचेल, ब्रिज कुमार यादव , बि बि सि न्युज धनुषा जनकपुरधाम भन्थ्यो त्यो बज्जेलाई पनि भाग्नु परेछ जनकपुरधाम बाट अब सकियो त , धोती गुण्डा हरुले खत्तम पारे जनकपुर।


रिठ्ठे र ठुल्दाइ सँग सँगइ जस्तो जान लाग्नु भा रछनी नेपाल हैन ? के भन्छ मेरो नाम्मा ठुल्दाइको र रिठ्ठे भुँडीमा तेही महेन्द्र बौचाको पसलको मो मो दुई दुई पिलेट छिर्छ भन्ने सोचेको छु , रिठ्ठे को त थाह छैन , बज्जे पूर्व तिर हिडि हाल्ला नरेको सेकुवा खान । ठुल्दाइ है मेरो नाम लिएर बौचाको पसलको मो मो खाइदिनु होला ।


रिठ्ठे ले मलाई एकान्तमा खोजेको हैन , ल आहिले आए हुन्छनी एकान्त छ , दुई मिलेट ट्याम पनि छ ल ।


 


खै गीत सुन्न पाइ कि नपाई हो आज ।

Read Full Discussion Thread for this article