Posted by: Rahuldai March 4, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        

देश अनुसार को भेष हो पुरे। हत्याराहरुलाई भोट् दिएर जिताउने देशमा सन्तानहरु न पर्‍यो। चौतारी जस्तो शान्तिमय ठाम किन मन पर्छ र तिनिहरुलाई । ढिसिउंम , ढ्याङ् ढुङ् , टाँय , टाँय टुस्स पो फ्लाग अप हुन्छ ।


तरुनिहरुको अर्ध नग्न वा पुरै नग्न छि: भन्नु पर्ने फोटो टाँसे वाह् वाह् भन्छन । तरुनीको लोप परेको बकम्फुसे कथाहरु दशौं हजार हिट हुन्छन । जीवन कथाहरु पानाबाटै हराउछन ।
 

Read Full Discussion Thread for this article