Posted by: timi_mero_sathi March 4, 2010
Login in to Rate this Post:
0
?
ल बल्ल काम सकियो, अब लौ बसम बात् मारम् चौतारी को छाया मा,
चौतारी मा त कबी गोस्ठी भाई राख्या जस्तो छ, मिलन बिछोड, माया बिरह को
वहाँ वहाँ राहुलभाई जि
ल म पनि अलिकती दिउ है त
डुबोस संसार बरु अमृत को प्यालामा
देउ मलाई बिश को प्याला एक
एक घुट्को पीइ भन्ने छु
बिश नै मीठो बरु
ल त यो TMS को सबै लाइ दुबै हात जोडी नमस्कार