Posted by: perfectionist March 4, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        
आयो डाको चिल्लो तालु देखाउँदै। ठीक्क परेछ। खुब "खै काँ" किरा पर्या जस्तै गरी फुट्-फुट उफ्रिन्थ्यो बज्ये बल्ल ठीक्क परेछ। खुचिङ! जाउ न जाउ चिच्याउने बाकासाँ।

हुन त कुन चाइँ कुइरिनीलाई लपेट लपेट कर मक्ख पारीरा होला मुर्दार, याँ चाइँ काम गरिर भन्दो रेछ एह, लाज सरम भन्ने कुरो त केइ नि बाँकी छैन यो चिन्डेको धत्तेरिका 
Read Full Discussion Thread for this article