Posted by: perfectionist March 4, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        
लु ठीक छ बेलाईमा रिप्लाई गरेछ दाईले, यौटो पोको धेर ल्याउन पर्नी भो भनेर सोच्दै थें, लेख्दा लेख्दै रिप्लाई आइसक्या रेछ

हो नि ठुल्दाइ, त्यो झन्डा देखा'र केइ नि हुन्न, ऐले हाउँरो लहरेको सब मुकुन्डो निकालेर मास् तिर फर्क्यामा क्लिक गर्दिन्छ अनी हेर्या हेर्यै हुन्छन। ५० सम्म त पुग्ला नि है, लहरे एक्लैले गरे, हैन त दाई?
Read Full Discussion Thread for this article