Posted by: perfectionist March 4, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        
के. टि. जि. दाई एह लौ न, किन चाट्छौ बिचरो मलाई। मैले खासै केइ भन्न खोज्या हैन दाई, यसै त थोरै आउँदै छ, त्यो नि आउनी हो कि नाइ नि थाहा छैन, लु लु तै पनि पुग्नी गरी आएछ भने पठाम्ला केरे। नत्र मै जाँदा पक्का ल्याइ दिनी भएँ ल, अब म जानी चाइँ कैले भनेर चाइँ नसोध्नु है दाई, मलाई नै थाहा छैन, बेला भेछी याइँ चौतारीमा घण्टा देखी खै के के बजाउन मिल्छ सब बजाएर notify गरुम्ला केरे, तेसो गरे कसो होला

भनेछी आज के. टी. जी. दाई आज फ्री रेछन, सब गाम चहार्दै बस्या रेछन, गा था म सब बेसै होला केरे।
Read Full Discussion Thread for this article