Posted by: ramronepal March 4, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        
हर्के मेरो पनि झ्याम्मै नमस्ते ।
हैन लहरे ....... केही पठाउने भये ठेगाना नि पठाउन्छु ..... जिस्केको होइन है .... साँच्ची भये मेसेज पाम ..........

आज बियानै देखी काम गरेको गरै ...... भोग लागेर ...... अनी त झ्याम झ्याम खायियो ...........

आज चाँही आलु-बोडी-तामाको तरकारी, भात, करेला फ्राइ, कान्क्राको अचार सँग खाइयो .......... मिठो थियो है सबैलाई ज्ञान होश ।

Read Full Discussion Thread for this article