Posted by: बिस्टे March 4, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ,रिट्ठे,रामे,खुसी,पुरे,हर्के,लहरे लाई दोस्रो राउन्ड को जदौ
त्यो मास्तिर फर्क्या र मुन्तिर फर्क्या तिरले चौतारी को सान मा केही आँच आउँदैन। खुशी हुन्देउ।
रिट्ठे बिरादर कैले जान लाया भनेर भने त मार्दिम,केही पठाउदिन हो ...
रामे ले चै ३ मैना मा हरियो पत्ता लि छाड्यो जे होस् चौतारी को।  
पुरे को अगिन त्या झन्डै पर्या लाइनमा अब पर्सी मंगलवार गणेशथान मा भेट्ने भन्या छ् हैन त पुरे।
हर्के सोम के छ् कन्निडाडा तिर,नय खर्क तिर कैले झर्ने हो ?
ठुल्दाइ जाम चिलिम बिरेकाँ एक्छिन।
दिप ज्यो स्वोस्ती।
लहरे नि आईसकेछ,मैले त ख्याल गर्या होला भनेर नपठा नि साचै पठाउने हो भने लौ मैले नि पठाएँ ठेगाना। केही बाँकी छ् कि छैन ?
Read Full Discussion Thread for this article