Posted by: perfectionist March 4, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        
बालै हुन्न खुशी, काम नपाहरुले अकाउन्ट बनाउँदै ठम्प्स डाउन गर्या हुन, जे होस् हेर्दा रेछन नि थाहा भो नि, थम्प्स अप नि छ नि २० वटा।

अनी के छ? चिया खाम न, आज तिम्ले ल्याये कस्तो होला? प्रणाम खुशीचा 
Last edited: 04-Mar-10 09:36 AM
Read Full Discussion Thread for this article