Posted by: ritthe March 3, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        

मेरो याद अझै आउछ भने
एकान्तमा सधैं सताउछ भने
सम्झिदिनु मायालु ब्यथा भनेर
बिर्सिदिनु बिशालु कथा सम्झेर


लौ घडीले साँढे पाँच पनि हान्यो अब "फेरी भेटौँला" त भन्ने होला नि !


शुभरात्री !

Read Full Discussion Thread for this article