Posted by: ramronepal March 3, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        
बल्ल हसुरेर आइयो ........... सब्बैलाई झ्याम्मै नमस्कार है




हेर पुरे को चाल ........ बिहान सम्मा गाली गर्दै थियो ......... खानेकुरा देखेपछी त ........

लहरे वेलकम ब्याक ..... थुतुनो किताबमा हेरेको थिए फोटा हरु  .......... किम्ची खान मन लागेर त्येस्पछी ...... जापानिज रेस्टुराँ मा गएर खाएर आए ...........

अरु त त्यस्तै हो मम र सुकुटी चाँही खान मन लाग्यो है .......... अनी त्यो सुकुटी त फ्री मा जस्तो छ नि ......... Rs. म केही नि लेखेको रहेनछ ........

एमाले त यता पनि पठाये हुनी क्यारे ..... ठेगाना चाहिये पठाउनेनै छु ......
Read Full Discussion Thread for this article