Posted by: perfectionist March 3, 2010
माया.....
Login in to Rate this Post:     0       ?        
<<<मौनता मा सिरसिरे वतास पनि त चिच्याए जस्तै हुन्छ
त्यसो भए के बतास नै पागल हो ?>>>

<<<
उसले आफ्नो पसिना दाहिने हातले पुछ्यो । दाहिने हात
ल्याफ्राक्कै भिजेको थियो !>>

कस्तो बबाल, अस्तिन कार्य ब्यस्तताले गर्दा एता आउन भ्याको थेन, ऐले त कुर्सी को छेउमा बसेरै पढेँ। अत्ती ससक्त प्रस्तुती। ब्यग्रताको साथ अर्को भागको प्रतिक्षामा।
Read Full Discussion Thread for this article