Posted by: perfectionist March 3, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        
लहरे दाई, किन एस्तो गर्या। भो नि दाई, हर्के दाई ले त एस्सै मजाक पो गर्या त, यस्तो झोकिएर फोटै टाँस्न त नपर्नी। आर्कालाई गर्हो हुनी गरी, दाईबाट यस्तो काम त हुन नपर्नी। रुघा ला'र होला है
Read Full Discussion Thread for this article