Posted by: Harka_Bahadur March 3, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        

तेहित , महेन्द्र बौचाले बनाको मो मो खाएनछ लहरेले एस्पाली पनि , त के खाएछत बज्जेले , ठुल्दाइले पनि बिहान बिहानै बौचाको पसल्को मो मो सम्झार बर्बाद नै गरेनी गान्ठे । लहरेले पचाउन पनि सक्दैन होला , भुँडी त हाम्रो जस्तो हुनु पर्छ , जे खाएनी पच्ने ।


ल सक्छौ लहरे फोटो टास्न सक्छौ भने टाश ।

Read Full Discussion Thread for this article