Posted by: crazy_love March 3, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        

हर्के फोटो पनि खाइरहेकै टाँस्नु पर्यो, मुखभित्र हालेर दाँतले तोकेर्को। फेरि गुगलबाट पुरै लाखामरीको फोटो कपेर टाँस्ला बाँ--- ले।


हे हे, छोड्द्यौ हर्के! गफाडिको कुरा नि के पत्याउनु?


बैरे, धन्यबाद है पढीरहेकोमा।


हर्केले हँसायो।


केलिको बिहे ल बधाई छ है केलीलाइ, धेरै जाना शाहीद हुँदै छन जे होस।.... रे।

Read Full Discussion Thread for this article