Posted by: Rahuldai March 3, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        

तारेमाम परमात्मा क्रेजी, हर्के हन्तकाली, पुरे प्यारेलाल्।



लाखामरी यो मरी सब गफ हो लहरेको । महंगा महंगा भट्टि जान पलकेको लहरे ।


कन्नाडाँडा देखी हर्के महेन्द्र बौचा को मा म: म: खान दुइपल्ट पुगी सक्यो। लहरेलाई जाउ भनेको त खान्न त्यो ४० रुपैया जाने म: म: रे । १७५ जाने खाने रे । भयो अब ।


 


केली को बिहेको खबर ल्याउने र बिहे गर्ने दुबै लाई बधाई छ ।


 

Read Full Discussion Thread for this article