Posted by: Harka_Bahadur March 3, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        

क्रेजी तितौरा त म नखाने , म चै गुलियो नै खाने , पाए लाखामरी नपाए पुस्टकारी खाने हो , लखामरी छ भने चै पठाइदेउ त क्रेजी।


हैन लहरेले लखामरी नै खार आको होर भन्या , एस्तो गुलियो चिज खाको मान्छेको त गुलियो कुरो निम्लिनु पर्ने हो मुख बाट , कहाँ चुडेल र सुडेल भनी रा फेरी।

Read Full Discussion Thread for this article