Posted by: Harka_Bahadur March 3, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        

होला होला क्रेजी होला , गूगल को पसलमा गयो लखामरी हेर्यो अनी चिया खायो कसो लहरे , चौतारी देखी लागेको बानी कहाँ जान्छ लहरेको ।


लखामरिनै खाको भन्ने प्रमाण के ? कि फोटो टाश्नु पर्‍यो मखुला क्रेजी ।


केलिको बिहे ल बधाई छ है केलीलाइ, धेरै जाना शाहीद हुँदै छन जे होस।

Read Full Discussion Thread for this article