Posted by: serial March 3, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        
छ छ योमरी वो तहखा सन्यखुना सबै छ

अब कसै कसैलाई गफै लाग्छ भने म के नै गर्न सक्छु र


आज पुरे लाई के भो ह - क्या राम्रो सँग कुरा गरिरा छ म सँग

पुरे को दिमाग को अप्रेसन सफल भयो जस्तो छ


केली को बिहा रे कहिले - खोइ हाम्लाई त निम्तो आएन त

ल जे भएपनी केली लाई हार्दिक मंगलमय शुभकामना,
Read Full Discussion Thread for this article