Posted by: Harka_Bahadur March 3, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        

लहरे लाखामरी लेर आको छौ , छौ भने मलाई अली कती पठाइदेउन है , सम्झेर हैराननै भै सके मत।


अस्ती रिठ्ठेले दल्देको रङ अझै गको छैन गान्ठे , के दल्द्यो दल्द्यो बज्जेले , फेरी ऐले बूङूर्को र हेर्दै वाक्क लाग्ने फोटो टास्दै "दुइ मिलेट" भन्दै अैपुग्छ, हिजो कता हो ढाइ किलोको हात भन्दै थियो , इन्को ढाइ किलो भए हाम्रो कती किलोको भन्नु खै ।


ठुल्दाइ लाई नयाँ चौतारी बनाकोमा बधाई , चाडै झ्याइ होश भन्न मिल्दैन , के भन्ने भन्ने खै ।


लहरे ओ लहरे तिमी नेपाल झ्याइ गर्न गाको हो , हो भने चै बधाई है ।


सप्पै गाम्ले हरुलाई आफ्नै पाराको झ्याप्प लार नमस्ते। 

Read Full Discussion Thread for this article