Posted by: बिस्टे March 3, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दाइ
म पनि बोर्ड मा त परे जस्तो छ् नि १०औ सम्म भे नि।
नयाँ चौतारी बनाको मा बधाई
लहरे ले एस्पाली ल्यायो कि ल्याएन,ल्याको भए पठादेउ झट्टै।
रिट्ठे कैले हो हुइकिन ला ? खुसी के छ हालखबर।
पुरे बैरे रामे पुन्टे भुन्टे कता बत्तसेछन?
Read Full Discussion Thread for this article