Posted by: Rahuldai March 3, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे ( अर्को चौतारीबाट सभार ), लहरे, ठुली, खुशी। दीप ब्रो।


चौतारी अफिसियल अनाफिसियल हुँदैन । चौतारी केवल चौतारी मात्र हुन्छ । मखुला ?


लहरेलाई स्वागत छ। नयाँ नेपाल को दोस्रो भ्रमणबाट् सकुशल फर्केको मा बधाई छ । मोज र भोज त अत्ती गर्‍यो भन्दै थियो पुरे,   आँखों देखा हाल सुनाउ लहरे ।
 

Read Full Discussion Thread for this article