Posted by: Rodiohead March 3, 2010
यौन संपर्कले महिलाको शरीरमा पर्ने असर र परिवर्तन।
Login in to Rate this Post:     0       ?        
आम्बो जाठो नाश ब्रो, क्या देको यार कहाँ बाट झुल्क्यो यो सोम आज।  ढुक्कुर कुर्ले जस्तो कुरर् कुरर कुर्लिन्थ्यो नि होउ पहिले पहिले त, आज्कल त पुरा ओस्सिएको कोकिश जस्तो भएछ नि सोम त। गुलो जस्तो थियो नि तिम्रो बानी त ब्रो! धेरै फेरिएछ नि आज्कल त फिरी।
Read Full Discussion Thread for this article