Posted by: BudoBaaje March 2, 2010
एस्सो तल माथि मिलाएर चचहुइ खेल्न पर्‍यो
Login in to Rate this Post:     1       ?         Liked by

यो गाम मा नयाँ सिस्टेम् आएछ । राम्रो लागे उठौने रे नराम्रो लागे पछार्नि  रे । के जाती को कन्नो जस्तो काले के ध्वासे अनुहार   हेर्दा हेर्दा मगज तातेको बेला अरु के गर्नी र ? चचहुइ खेल्न बाहेक ? लौ कसैले उठाओ  हरियो धर्सो मा किलिक्क पार कसैले बसाओ । रातो धर्को मा किलिक्क पार । हेरम कत्ती सम्म मच्चिने रैछ ..........
लौ खेल्न पर्‍यो म चचहुइ..........................
खुट्टो ले दलिन छुनै  आट्यो चचहुइ...........................
Read Full Discussion Thread for this article