Posted by: BudoBaaje March 2, 2010
हन होइ भुरा हो !
Login in to Rate this Post:     1       ?         Liked by
रगत  खाएर ढाडिएका  किर्ना जस्ता मोरा हरु ।  झ्याक्ने नि ! कुनै मुलो ले पनि  तातो पानी लाएनन
होइ  ।
नाङ्गा तरुनी  को तस्विर सिलेमा कहाँ छ  बाबु भनेर सोध्या भा सप्पै आउथे केरे ..
बा ...बा ....बा यहाँ छ म सँग छ  भन्न ।
काम को शिक्षा  को पढाई  गुनाइ को कुरो गर्‍यो भने यो बुडो लाई अब पाल्नु पर्छ भने जस्तो नै  गरेर
मन्टो बटर्छन्  बाबै।
तीन तासे भित्ती का फुल हरु ।
तिमेरू भट्मासे ले आफ्ना बाउ आमा त पालेनौ मलाई के पाल्लौ ?
तै पनि अब लौ बाजे रिसाएछ भनेर कसैले यसो इन्टर्नेटाँ गुग्लेर  केही खबर छ्यास्स  पत्तो लाइदिएछ भने म माइन्ड नगरम्ला ।
मान्नै पर्छ मेरो हर्ट  चै बिगै छ । रिस भनेको फिटिक्को उठ्ने हैन भन्या । यस्सो कहिले काही सोधेको कुरो भनेनन भने चै हो अली अली उथ्छ । नत्र त नै फिटिक्कै उठ्दैन ।
 
Last edited: 02-Mar-10 09:44 PM
Read Full Discussion Thread for this article