Posted by: Rodiohead March 2, 2010
नेपालमा निडर भएर चन्दा, हतियार, हत्या गर्ने प्रब्रिती प्रचन्डले थालनी गरेको हैन र?
Login in to Rate this Post:     0       ?        

मलाई त माओवादी भन्दा पहिले कुनै बादिले यस्तो कार्यको सुरुवात गरे जस्तो लाग्दैन। चोर, डाँका लाग्ने, राती डाँका आएर घरमुलीको हत्या गर्ने जस्तो कुराहरुचै थिए फ्याट्ट फुट्ट पहिले पनि।


जाठो माओवादीहरु भनेको त एउटा सस्थागत चोरी डकैती लुटौती पुटौती गर्ने मान्छेहरुको जमात न हो। यो कुरामा तिमी गुलेहरुको कत्तिको समर्थन छ ह?

Read Full Discussion Thread for this article