Posted by: ritthe March 2, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

बिस्टे मार्साप सुर्केसाँ हाल्नै पर्दैन नि बोनोट मा बसेर गुरु जि सँग गफ हान्दै गये भईहाल्छ नि !


हा हा ठुल्दाइ ले हसाये !


साँची चिप्ले गुरु बेपत्ता भाको नि निक्कै भईसक्यो !


पुरे कान्छा के छ हौ नयाँ नौलो? खान्-पिन भो त? अनी काम कस्तो चल्दैछ त? कत्ती को बिजी छ?


लहरे बौचा नि फर्क्यो रे ! बैरे लाई खोइ के के हो ल्याइदियो रे त !

Read Full Discussion Thread for this article