Posted by: Rahuldai March 2, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम बिस्टे ,
चिप्ले सर को केही खबर छ कसै सँग ? काम पाए देखी काम न चोरी अरुथोक चोर्न थाल्या हुन कि कतै ??



पूण्टे दाई , विकेन्द मा परेन । शुक्रबार उड्ने हो बेलुका । बरु यसो टेउसीको फुर्सद छ भने यता तिर ट्रिप हान्ने कि ? २ घण्टा गफ गर्दै हावाइ अड्डा जाम्ला, दाजु भाई , मखुला ??
 


रिट्ठे,
एउटै पिलेन बाट जाम न त त्यसो भए । सीट न मिले स्टूल को ब्यबस्था गरी दिनु भन्छु नि पाईलट बाबा सँग । पैसा नि बच्ने रमाइलो नि हुने , मखुला ?? 
 

Read Full Discussion Thread for this article