Posted by: ritthe March 2, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

सप्पैलाई एक सेट फेरी पनि जदौ तथा तारेमाम !


बिस्टे माट्सापको धेरै पछी दर्शन पाइयो नि ! गाथमा आरामै छ हैन्त?


पुन्टे दाई लाई के भो? होली को पार्टी मा नि उदास देखिनु हुन्छ ! अनी ओछ्यान मा घोप्टे मुन्टी लार सुतिरछु भन्नु हुन्छ ! फुलु ले फेरी सार्है पार्यो कि कसो?


रामे, डेढ किलो को ले पुग्छ भन्देखिन त जिम्माल कै काफी रछ ! सान्तिनो मामाला मा हामी किन अघी परिरहनु र है?


ठुल्दाइ १ महिना ७ दिन बाँकी छ रे अब? हामी नि मिल्यो भने अब एइ १ दुई हप्ता मा हुइकिम्छम केरे गाम घर तिर ! म्यानोचोर बुढा ले के भन्छ अब हेरुम !

Read Full Discussion Thread for this article